प्रस्तुत विषयमा २०७४ बैशाख ३१ गते संचालन हुने स्थानीय तहको निर्वाचन सम्बन्धमा यस जिल्लामा रहेका ३ वटा गाउँपालिका र १ वटा नगरपालिकामा रहेका साविकका मतदान स्थलहरू पुनरावलोकन गरी थपघट लगायत अन्य निर्वाचन सम्बन्धी विविध विषयमा छलफल गर्नु पर्ने भएकाले तपसिलको स्थान, मिति र समयमा यहाँको गरीमामय उपस्थितीको लागि अनुरोध छ ।
बैठकमा उपस्थित हुने बारे । राजनितीक दलहरु तथा कार्यालय प्रमुखहरु
Reviewed by निर्वाचन कार्यालय मुुगु
on
12:06 AM
Rating:

No comments: