छायाँनाथ रारा नगरपालिका

छायाँनाथ रारा नगरपालिका
भौगोलिक क्षेत्रहिमाल         प्रदेश नं ६                          जिल्ला मुगु
नगरपालिकाको नाम छायाँनाथ रारा नगरपालिका
समावेश भएका साविक गा.वि.स.  वा  न.पा. वा गाविस वा नपाका वडाहरु श्रीनगर, कार्किबाडा, पिना, रोवा, रूगा र रारा गा.वि.स. वडा नं. ८ र ९
जनसंख्याः २००७८                                  क्षेत्रफलः ४८०.६७ वर्ग कि.मी.
प्रस्तावित केन्द्रः साविक गमगढी गा.वि.स.को कार्यालय    वडा संख्याः १४
सीमानाः      पुर्वः मुगुम कार्मारोंग गाउँपालिका          पश्चिमः सोरू र खत्याड गाउँपालिका
उत्तरः हुम्ला जिल्ला                   दक्षिणः जुम्ला जिल्ला
पूर्वाधारको संक्षिप्त विवरणः
पूर्वाधार
संख्या
उमावि र क्याम्पस
स्वास्थ्य  संख्था
कृषि सेवा संख्था
पशु सेवा केन्द्र
इलाका वन र रेञ्जरपोष्ट

सडक लम्वाइ (कि.मी)

कालोपत्रे

गाभ्रेल

कच्ची


वडा  विभाजन

वडा नं.
समावेश भएका साविक गाविस वा नपाहरू
साविक वडा नं.
जनसंख्या
क्षेत्रफल (वर्ग कि.मी.)
कैफियत
श्रीनगर
१४३१
२.५९

श्रीनगर
५ र ६
१६५६
४.५९


श्रीनगर
१०५०

१९.०८

कार्किबाडा
कार्किबाडा
१५४९
९.१४

कार्किबाडा
१८७०
३.३८

पिना
१५५३
६६.२४

पिना
१,२ र ९
१३३७
१५.२३

पिना
३  र ४
९५७
२१.३८

रारा
८ र ९
३३७
६२.८९

१०
रोवा
१८५१
१९.१५

११
रोवा
५ र ६
१००८
१४.९३

१२
रोवा
१५८०
९६.९९

१३
रूगा
१८५५
७८.४३

१४
रूगा
२०४४
६६.६५

छायाँनाथ रारा नगरपालिका छायाँनाथ रारा नगरपालिका Reviewed by निर्वाचन कार्यालय मुुगु on 1:43 AM Rating: 5

No comments: