मुगुम कार्मारोंग गाउपालिका

मुगु कार्मारोंग गाउपालिका
भौगोलिक क्षेत्रहिमाल                      प्रदेश नं ६                                 जिल्ला मुगु

गाउँपालिकाको नाम मुगु कार्मारोंङ गाउँपालिका
समावेश भएका साविक गा.वि.स.  वा  न.पा. वा गाविस वा नपाका वडाहरु मुगु किम्री पुलु र माँग्री गाविसहरू
जनसंख्याः ५३९६                                   क्षेत्रफलः २१०६.९१ वर्ग कि.मी.
प्रस्तावित केन्द्रः साविक पुलु गा.वि.स.को कार्यालय       वडा संख्याः
सीमानाः
पुर्वः डोल्पा जिल्ला         पश्चिमः छाँयानाथ रारा नगरपालिका र हुम्ला जिल्ला
उत्तरः चिन               दक्षिणः जुम्ला जिल्ला

पूर्वाधारको संक्षिप्त विवरणः
पूर्वाधार
संख्या
उमावि र क्याम्पस
स्वास्थ्य  संख्था
कृषि सेवा संख्था
पशु सेवा केन्द्र
इलाका वन र रेञ्जरपोष्ट

सडक लम्वाइ (कि.मी)

कालोपत्रे

गाभ्रेल

कच्ची


वडा  विभाजन

वडा नं.
समावेश भएका साविक गाविस वा नपाहरू
साविक वडा नं.
जनसंख्या
क्षेत्रफल (वर्ग कि.मी.)
कैफियत
डोल्फू
१­­–
३८५
९३६.८८

मुगु
८९८
६६८.०९

किम्री
६–९
२०४
३७.५८

किम्री
१–५
३७५
४६.७५

पुलु
४–९
६७८
८८.२७

पुलु
१–३
४१७
९४.४३

माँग्री
७–९
६६९
१४२.८७

माँग्री
५¸र ६
७०४
१९.६६

माँग्री
१–४
९५६
७३.३८

मुगुम कार्मारोंग गाउपालिका मुगुम कार्मारोंग गाउपालिका Reviewed by निर्वाचन कार्यालय मुुगु on 1:45 AM Rating: 5

No comments: