खत्याड गाउँपालिका

खत्याड गाउँपालिका
भौगोलिक क्षेत्रः हिमाल        प्रदेश नं ६                                 जिल्ला मुगु
गाउँपालिकाको नामः खत्याड गाउँपालिका
समावेश भएका साविक गा.वि.स.  वा  न.पा. वा गाविस वा नपाका वडाहरुः सेरी, श्रीकोट, खमाले, गम्था, सुकाढीक र कोटडाँडा गाविसहरू
जनसंख्याः १७११६                                  क्षेत्रफलः २८१.१२ वर्ग कि.मी.
प्रस्तावित केन्द्रः साविक श्रीकोट गा.वि.स.को कार्यालय    वडा संख्याः ११
सीमानाः
पुर्वः छायाँनाथ रारा गाउँपालिका     पश्चिमः बाजुरा जिल्ला
उत्तरः सोरू गाउँपालिका           दक्षिणः कालिकोट जिल्ला
पूर्वाधारको संक्षिप्त विवरणः
पूर्वाधार
संख्या
उमावि र क्याम्पस
६
स्वास्थ्य  संख्था
८
कृषि सेवा संख्था
१
पशु सेवा केन्द्र
१
इलाका वन र रेञ्जरपोष्ट

सडक लम्वाइ (कि.मी)

कालोपत्रे

गाभ्रेल

कच्ची
३९.५

वडा  विभाजन

वडा नं.
समावेश भएका साविक गाविस वा नपाहरू
साविक वडा नं.
जनसंख्या
क्षेत्रफल (वर्ग कि.मी.)
कैफियत
१
सेरी
१,२,३ र ५
९५५
४१.६९

२
सेरी
४ र ६–९
१३५२
२३.६६

३
श्रीकोट
१–४
१८६१
१८.३१

४

५–९
१८१५
२२.७३

५
खमाले
१–९
१७८५
३६.७७

६
गम्था
१–४
११६६
१९.८७

७
गम्था
५–९
१४३२
१७.११

८

सुकाढीक
१–३
१६०७
१५.३७

ह्याङ्लु
७–९
९
सुकाढीक
४–९
२०२३
३१.७६

१०
ह्याङ्लु
१–६
१३०८
३७.८०

११
कोटडाँडा
१–९
१५१२
१८.०७

खत्याड गाउँपालिका खत्याड गाउँपालिका Reviewed by निर्वाचन कार्यालय मुुगु on 1:48 AM Rating: 5

No comments: