सोरू गाउँपालिका

सोरू गाउँपालिका
भौगोलिक क्षेत्रः हिमाल       प्रदेश नं ६                                 जिल्ला मुगु
गाउँपालिकाको नामः सोरू गाउँपालिका
समावेश भएका साविक गा.वि.स.  वा  न.पा. वा गाविस वा नपाका वडाहरुः नार्थपु, भिर्इ, फोतु, जिमा, धैनकोट, कालै र रारा वडा नं.१ देखी ७
जनसंख्याः १२२३८                                  क्षेत्रफलः ३६५.८० वर्ग कि.मी.
प्रस्तावित केन्द्रः साविक जिमा गा.वि.स.को कार्यालय     वडा संख्याः ११
सीमानाः
पुर्वः छायाँनाथ रारा गाउँपालिका     पश्चिमः हुम्ला जिल्ला
उत्तरः हुम्ला जिल्ला             दक्षिणः खत्याड गाउँपालिका
पूर्वाधारको संक्षिप्त विवरणः
पूर्वाधार
संख्या
उमावि र क्याम्पस
२
स्वास्थ्य  संख्था
७
कृषि सेवा संख्था
३
पशु सेवा केन्द्र
४
इलाका वन र रेञ्जरपोष्ट

सडक लम्वाइ (कि.मी)

कालोपत्रे

गाभ्रेल

कच्ची


वडा  विभाजन

वडा नं.
समावेश भएका साविक गाविस वा नपाहरू
साविक वडा नं.
जनसंख्या
क्षेत्रफल (वर्ग कि.मी.)
कैफियत
१
नार्थपु
१–४ र ९
६७५
१९.४३

२
नार्थपु
५–८
९२८
५.३४

३
भिर्इ
१–९
१४०६
१४.६५

४
फोतु
१–५
७२९
३०.३७

५
फोतु
६–९
६४२
७८.१२

६
जिमा
३–९
१६६४
३६.०३

७
जिमा
१ र २
११७७
३०.८९

८
रारा
१–७
१०६२
५४.१९

९
कालै
१–९
१५५७
४३.२८

१०
धैनकोट
१–५
१३३१
३५.३८

११
धैनकोट
६–९
१०६७
१८.१३

सोरू गाउँपालिका सोरू गाउँपालिका Reviewed by निर्वाचन कार्यालय मुुगु on 1:49 AM Rating: 5

No comments: